Logo

चिनीको अनियमितता अख्तियारले छानबिन गर्दै, वाईडबडी खरिदको पनि छानविन हुने

काठमाडौं । चिनीको मूल्य अनियमितताबारे अब अख्तियार अनुसन्धान आयोगले छानविन थाल्ने भएका छन । सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको हो । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने…