काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दिनभर उतारचढाव हुँदै अन्तमा ओरालो लागेको छ । बिहीबार बजार खुलेदेखि नै घटवढ भइरहेको नेप्से परिसुचक अन्तमा १ दशमलव १४ अंकले घट्न पुगेको हो । बजारमा धेरैजसो समुहको परिसुचक हरियो भएपनि बैंक र जीवन बीमा समुहको परिसुचक घट्दा समग्रमा नेप्से परिसुचक घट्न पुगेको हो । जसमा जीवन बीमा…