Logo

 ग्लोबल आइएमई र बयोधा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट 

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच अस्पताल र बैंकबीच विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने विषयमा सम्झौता भएको हो । उक्त सम्झौतामार्फत बैंकका ग्राहकले बयोधा अस्पतालमा उपचार गराएवापत विभिन्न सेवा तथा सुविधामा विशेष सहायता पाउने भएका छन ।  उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम…