Logo

वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियत ऋण लिन बोलायो प्रवर्द्धन बोर्डले, यस्तो छ प्रक्रिया

काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सहुलियत ऋण लिन आव्हान गरेको छ । सरकारले ल्याएको सहुलियत कर्जा सम्बन्धी कार्यविधी अनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई आफ्नो ज्ञान र शीप अनुसारको काम चाहेमा ऋण लिन आव्हान गरेको हो । उक्त कार्यबिधी अनुसार वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो शीप अनुसार नेपालमै काम गर्न…