काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच एक सम्झौता भएको छ । उक्त बैंक र ईन्स्योरेन्स कम्पनीबीच आईतबार बैंकमापर्फत बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको हो । इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका नायब कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सो बैंक…