काठमाडौं । सामुदायिक लघुवित्तको आईपीओ (साधरण सेयर) सोमबार बाँडफाँड भएको छ । संस्थाको बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङले सोमबार आईपीओ बाँडफाँट गरेको हो । उक्त आईपीओका लागि २ लाख ५५ हजार ३ सय १६ जनाले आवेदन दिएकामा २७ हजार ३ सय जनाले मात्रै सेयर प्राप्त गरेका छन । २७ हजार ३ सय जनाले १० कित्ताका…