काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक सेयर आज बाँडफाँड हुने भएको छ । आजै बाँडफाँड हुने सेयर न्युनतम ४० र अधिकतम ५० कित्ता पर्ने सम्भावना रहेको आयोजनाले जानकारी दिएको छ । आयोजनाले सर्वसाधारणका लागि बिक्री खुलाइएको १५ दिनपछि कम्पनीको सेयर बाँडफाँट हुने भएको हो । कम्पनीले कात्तिक १५ देखि २१…