Logo

‘मेथोडोलोजी’ नै फरक पारेर मोदीले डुइङ बिजनेसमा भारतलाई अघि पारे, अर्थमन्त्री खतिवडा सफल होलान् ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंसिर १ गते राष्ट्रिय कर दिवसको कार्यक्रममा विश्व बैङ्कको एउटा प्रतिवेदन प्रति असन्तुष्टि व्यक्त गरे । बैंकले हरेक बर्ष सार्वजनिक गर्ने ‘डुइङ बिजनेस’ सुचकांकमा नेपालको स्थान खस्किएकोमा उनको आपत्ति थियो । उक्त प्रतिवेदनले कर फाइलिङको प्रक्रिया र श्रमिक विषयलाई जोडेर नेपालको स्थान सन् २०१७ को तुलनामा ५ स्थानले तल…