Logo

भुक्तानी प्रणाली सहज बनाउँदै आईमार्क, गर्याे स्विजरल्याण्डको बीपीसीसँग सम्झौता

काठमाडौं । आईमार्कले स्विजरल्यान्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीसँग सम्झौता गरेको छ । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतिय प्रणाली मार्फत सहज बनाउन उक्त प्रविधिसँग सम्झौता गरेको आईमार्कले जानकारी दिएको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ । स्मार्ट भिस्टा ले विश्वका कयौँ बैंक…