Logo

म्याक्स मनिलाई नेपालमा काम गर्न प्रतिबन्ध, नेपाली बैंकलाई गरेन भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ । म्याक्स मनिले रेमिटान्स कारोबार वापतको भुक्तानी नगरेपछि राष्ट्र बैंकले नेपालमा कारोबार गर्न बन्देश लगाएको हो । राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै मलेसियास्थित कम्पनी म्याक्स मनि एसडीएन विएचडीसँग कारोबार नगर्न क र ख बर्गका बैंक वित्त संस्थाहरुलाई निर्देशन दिएको छ…