Logo

उद्योग मन्त्री यादवले भने, ‘राज्य र जनता ठग्ने उद्योगी चोर हुन, नराम्रो काम गर्ने उद्योगीलाई जेलमा कोचिन्छ’

काठमाडौं । राज्य र जनतालाई ठग्ने उद्योगी तथा व्यवसायीलाई अबका दिनमा छानीछानी समातेर थुनामा राखिने भएको छ । उद्योग दिवसको अवसरमा आयोजित ‘नेपालमा उद्योगको अवस्था, चुनौती र समाधानका विषयमा’ आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले नेपाली जनता र किसानलाई धोका दिने उद्योगी तथा व्यबसायी कसैलाई नछाडिने बताएका हुन् ।…