Logo

कर्मकाण्डी अनलाईन कारोबार र व्यापार युद्धको असर नेप्सेमा, के होला भविष्य ?

काठमाडौं । धेरै लगानीकर्ताको आशा थियो नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अनलाईन कारोबार संचालनमा ल्याएसँगै सेयरको मूल्य दैनिक रुपमा आकासिँदै जानेछ । दुई तिहाई बहुमतको सरकार र अनलाईन ट्रेडिङका कारण बजार उच्च बढ्ने भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अघि धेरै लगानीकर्ताले सेयरमा लगानी बढाएका थिए । तत्कालिन नेकपा एमाले तथा नेकपा माओवादीले आफ्नो सरकारले आएसँगै सेयर बजार…