काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउण्डेड नयाँ वाईडबडी ‘अन्नपुर्ण’ अझै मर्मतकै क्रममा रहेको छ । आईतबार संचालनमा ल्याउने तयारी गरेको सो जहाजको ‘पिटोटिक स्टाटिक टेस्ट’ गर्नु पर्ने भए पछि बिहीबारमात्रै उडाउने तयारी गरेको निगमले जानकारी दिएको छ । निगमले उक्त वाईडबडी गत बुधबारनै उडाउने भने पनि जहाजमा बिभिन्न समस्या आए पछि अझै उडाउन सकेको छैन…