काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक हल्लाको पछि नलाग्न सुझाव दिएका छन । मन्त्री अधिकारीले मंगलबार निगमको कर्मचारीहरु सँग छलफल गर्दै हल्लाको पछि नलाग्न सुझाव दिएका हुन । मन्त्री अधिकारीले कुनै पनि विमान कम्पनीको सम्पत्ति भनेको नियमितता र विश्वसनीयता भएको बताउँदै नियमित उडानको परिपाटी बसाल्न निर्देशन…