काठमाडौं । विश्वका उत्कृष्ट १९ गन्तव्यहरुको सुचीमा नेपाल पनि समेटिएको छ । हालसालै विश्वको पर्यटन सम्बन्धी र्याङिकङ गर्ने ‘ट्राभल’ नामक म्यागेजिनले नेपालको होटललाई उत्कृष्ट सुचीमा राखेसँगै नेपालको सडक यात्रालाई पनि विश्वको आनन्दमय यात्राको रुपमा सुचीमा समावेश गरेको छ । यस्तै सोही म्यागेजिनले विश्वका उत्कृष्ट तथा साहसिक गन्तव्यमा पनि नेपाललाई अटाएको छ । म्यागेजिनले नेपालमा सेप्टेम्बरदेखि…