काठमाडौं । नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमबीच पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माओ हेभेनिलले उक्त सम्झौतामा हस्ताक्षर गरेक हुन् । कम्बोडियाली प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त सम्झौता भएको नागरिक उड्डयन प्राधिकरणका बुद्धिसागर लामिछानेले…