काठमाडौं । नुविया स्मार्टफोनले नेपालमा २ ओटा नयाँ फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले आईतबार ‘तपाई ६ जीबी चलाउन तयार हुनुहुन्छ ?’ नामक अभियानको शुरुवात गर्दै ६ जीबी र्यामयुक्त २ ओटा मोबाईल सार्वजनिक गरेको हो । उक्त अभियान अन्तरगत कम्पनीले आफ्नो २ नयाँ सिरिज बजारमा उपलब्ध गराउने भएको हो । कम्पनीले उपलब्ध गराउने २ नयाँ…