Logo

विद्युत खरिद सम्झौता टेक अर पे मा हुने, यस्तो छ सम्झौता

काठमाडौं । सरकारले अब विद्युत खरिद सम्झौता गर्दा टेक अर पे मा सम्झौतामा गर्ने भएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ऊर्जा प्रवर्द्धकहरुसँग विद्युत खरिद सम्झौता गर्दा टेक अर पे मा गर्ने निर्णय गरेको हो । उक्त सम्झौतामा विद्युत खरिद सम्झौता गरेपछि उत्पादकले विद्युत उत्पादन गरिसकेपछि नेपाल विद्युत…