Logo

अर्थमन्त्रीले भने, ‘अब व्यवसायीले ६/७ प्रतिशत ब्याजमा ऋण पाउँछु भन्ने आश नगरे हुन्छ’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अबका दिनमा उद्योगी व्यवसायीलाई ६/७ प्रतिशत ब्याजदरमा ऋण लिएर व्यवसाय चलाउने सोच नराख्न आग्रह गरेका छन् । ‘यदि बैंकले ६ देखि ७ प्रतिशतमा कर्जा प्रबाह गर्ने हो भने निक्षेप कर्तालाई कति ब्याज दिने ?,’ बजेटको अर्धबार्षिक समीक्षामा उनले भने, ‘उदाहरणका लागि अर्को बर्ष स्प्रडदर ४ प्रतिशतमा झार्ने हो भने…