काठमाडौं । नेपालले दक्षिण एशियाली देशमा ४ गुणाले निर्यात बढाउन सक्ने देखिएको छ । विश्व बैंकले शुत्रबार सार्वजननिक गरेको एक तथ्याङ्क अनुसार दक्षिण एशियामा मानिसले व्यापारमा बनाएका विभिन्न अवरोधहरुले व्यापार वाधा निम्तिएपनि नेपालले यस्ता वाधा हटाए ४ गुणाले व्यापार वृद्धि गर्न सक्ने देखिएको हो । विश्व बैंकले काठमाडौंमा ‘अ ग्लास हाफ फुल’ रिपोर्ट सार्वजनिक गर्दै…