Logo

५ महिनामा १ हजार मेवा जलविद्युत उत्पादकसँग विद्युत खरिद सम्भौता, कुन महिनामा कति सम्झौता भए हेर्नुहोस

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ५ महिनामा १ हजार मेगावाट विद्युत उत्पादक कम्पनीसँग सम्झौतार गरेको छ । प्राधिकरणले सो समयमा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता १ हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले सम्झौता गरेको…