Logo

नेपाल टेलिकमका लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस, सरकारको स्वीकृति पश्चात वितरण

काठमाडौं । नेपाल टेलिमले आफ्ना लगानीकर्तालाई नगद लाभांस दिने भएको छ । टेलिकमले लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस दिने गरी प्रस्ताव गरेको हो । कम्पनी संचालक समितिको सोमबार बसेको बैंठकले आर्थिक बर्ष २०७४/०७५ को नाफाबाट उक्त नगद लाभांस वितरण गर्ने प्रस्ताव पास गरेको हो । सो प्रस्तावलाई नेपाल सरकारबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी दिनमा हुने…