Logo

एनआईसी एशियाको २१ औं साधारणसभा, लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयर लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार भएको २१ औं साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । यस्तै बैंकले सो बोनस सेयर वितरण गर्नका लागि र सोमा लाग्ने कर प्रयोजनको लागि शुन्य…