Logo

सेञ्चुरी बैंक र सन नेपाल लाइफबीच सम्झौता, बैंक मार्फत बीमा सेवा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले कम्पनीको बिमा लेख, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा बैंकबाट प्राप्त गर्न सकिने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त सम्झौतामा शुक्रबार हस्ताक्षर…