Logo

वाइडबडी काण्ड : मन्त्री सचिवदेखि डिजीसम्म ३२ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग आयोगले दुइ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । बिहीबार अख्तियारले विशेष अदालतमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार आरोपमा तत्कालिन पर्यटन मन्त्रीदेखि डिजीसम्मलाई मुद्दा दायर गरेको हो । जसमा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२…