Logo

युरोपेली अर्थतन्त्रको इन्जिन बनिरहेको इटाली, कसरी जर्मनीलाई उछिन्दै युरोपको पावरहाउस बन्दैछ ?

काठमाडौं । कोरोना महामारी अघि इटाली सरकारले हरेक वर्ष घट्दो आर्थिक वृद्धि र कर्जाको तथ्यांक प्रस्तुत गर्ने गरेको थियो । तर, अहिले इटाली युरोपेली अर्थतन्त्रको इन्जिन बनिरहेको देखिन्छ । पछिल्लो त्रैमासिकमा देशको अर्थतन्त्र ०.६ प्रतिशतको दरले बढेको छ । यस अवधिमा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको वृद्धिदर माइनस ०.३ प्रतिशतले घटेको छ । यस आधारभूत…