Logo

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना सर्टलिष्टमा, को-को परे ?

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्टिमा परेको छ । छनोट समितिले पाँच जनाको नाम सर्टलिष्टिङ गरेको हो । समितिले चिरन्जिवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी र कृष्ण कार्कीलाई छनोट गरेको हो । समितिले अब पाँच जनाबाट उत्कृष्ट तीनको नाम मन्त्रिपरिषदको कार्यालयमा पठाउने छ । छनोट हुनेमा…