Logo

एनआईसी एशिया लघुवित्तले ल्यायो ब्याज छुट योजना, जरिवाना तथा हर्जाना रकममा शत प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरूका लागि ब्याज तथा अन्य छुट दिने योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरू र कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउन छुट योजना ल्याइएको कम्पनीले जानकारी दिएको हो । प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय…