Logo

आठ महिनामा वाणिज्य बैंकको नाफा ४२ अर्ब ३० करोडमाथि, सबैभन्दा धेरै नबिलले कमायो

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात आठ महिनासम्म आउँदा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ४२ अर्ब ३० रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । यस अवधिमा आउँदा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले यो अवधिमा ४ अर्ब रुपैयाँभन्दा माथि नाफा कमाएको हो । यसैगरी, फागुन मसान्तसम्म आउँदा सबैभन्दा धेरै नाफा कमाउने…