Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको…