Logo

भोजपुरकाे टेम्केमैयुङमा सलिको इन्स्योरेन्सको बीमा सचेतना गोष्ठी सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिकासँगको समन्वयमा २०८० चैत्र २८ गते सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेत…