Logo

भारतबाट उच्च आयात हुँदा विक्न छाड्यो नेपाली दूध : सहकारीले किन्न छोडे, डीडीसीलाई व्यवस्थापन गर्न कठिन

काठमाडौं । भारतबाट हुने आयात बढ्दा र नेपालमा दूधजन्य पदार्थको खपत घट्दा सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डीडीसी)लाई दूध व्यवस्थापन गर्न सकस भएको छ । डीडीसीमा अघिल्ला बर्षहरुभन्दा यो बर्ष प्रतिदिन ५० हजार लिटर बढी दूध संकलन हुने तर खपत आधाले घटिदिँदा यस्तो समस्या निम्तिएको डीडीसीले बताएको छ । अघिल्ला बर्षहरुमा यहि सिजनमा डीडीसीमा दैनिकजसो जम्मा…