Logo

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाडौं । २१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी छन् । एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंक एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो । तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ…