Logo

बिहीबारदेखि लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन, आइएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौं । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ । संस्थाका अध्यक्ष सुजन कुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा…