Logo

संकटतर्फ विश्वकै मूल्यवान अटो कम्पनी टेस्ला : निरन्तर ओरालोतर्फ उन्मुख, सेयरको मूल्य ३३ प्रतिशत घट्यो

काठमाडौं । विद्युतीय कार उत्पादन गर्ने विश्वकै मूल्यवान अटो कम्पनी टेस्लाले आफ्ना १० प्रतिशतभन्दा बढी कर्मचारीलाई कामबाट निकाल्ने बताएको छ । कर्मचारीहरुलाई पठाएको सन्देशमा उनीहरुलाई रोजगारीबाट हटाइएको भनिएको छ । यस वर्ष टेस्लाको शेयरको मूल्यमा ठूलो गिरावट आएको छ । विद्युतीय गाडीको बजारमा बिक्री घट्नु र बढ्दो मूल्य युद्धको असर पनि कम्पनीले भोगिरहेको छ ।…