Logo

‘धोकेबाज’ गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट…