Logo

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न, सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि उद्देश्य

काठमाडौँ । एनएमबि बैंकले बुधवार बल्खु शाखादेखि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम…