Logo

सिटिजन्स बैंक १८औँ वर्षमा, स्मार्ट बचत खातामा आकर्षक सुविधा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरूमाझ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक आज शुक्रबारदेखि १८ औँ वर्षमा प्रवेश गरेको हो । यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १७ लाख…