Logo

राजनीतिक अस्थिरताका कारण ‘कर्णाली लगानी सम्मेलन’ अन्योलमा

काठमाडौं । राजनीतिक अस्थिरताका कारण कर्णालीको लगानी सम्मेलन अन्योलमा परेको छ । प्रदेश सरकारले प्रदेशसभाको पहिलो कार्यकालको सुरुदेखि नै लगानी सम्मेलन गर्ने योजनाअघि सारेको थियो । आर्थिक वर्ष २०७६र७७ देखि नै सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमै लगानी सम्मेलन गर्ने योजना समावेश गरे पनि सम्मेलन हुन सकेको छैन । सुरुको वर्ष सम्मेलनका लागि कुनै…