Logo

कतारका अमिर पहिलोपटक मंगलबार नेपाल भ्रमणमा आउँदै, सम्झौता र सहमतिपत्रमा हस्ताक्षर हुने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आउँदो मंगलबार पहिलो पटक नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आउने भएका छन् । अमिरको यो भ्रमणले कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।…