Logo

पुनः ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा २ अर्ब ५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । गत हप्ता लगातार ओरालो लागेको नेप्से यो साताको पहिलो कारोबार दिन आईतबार भने दोहोरो अंकले उकालो लागेको थियो । तर, दोस्रो दिन नै नेप्से १५.४१ अंकले घट्दै १९६९ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर…