Logo

सूर्यज्योति लाइफले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्सल ज्योति लाईफ इन्स्योरेन्सबीच २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो । कम्पनीको १६ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्णलाई कृतज्ञता प्रदान…