Logo

एफआई लेगेसीको १५ वर्ष पूरा,यामाहाद्वारा एफजेडमा १० वर्षको वारेन्टी

काठमाडौं । मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि अंगीकार गरेको १५ औं वर्ष पूरा भएको छ। यो कोसेढुंगा नवप्रवर्तनको दशक मात्र नभई उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिवद्धताको प्रमाण समेत हो। यस उपलब्धीलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको…