Logo

एकैदिन ६ एसएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले विभिन्न ५ जना एसएसपीलाई सरुवा गरेको छ । शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको र विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिईएको छ । यस्तै उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषदमा र परिषदमा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।…