Logo

नवप्रवर्तन र हरित वित्तमा जोड दिदैं ३६ औं एसिक सम्मेलन सम्पन्न

काठमाडौँ । एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स(एसिक)को ३६ औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । नवप्रवर्तन, हरित वित्तमनर्फत साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहित सम्मेलन सोमबार समापन गरिएको हो । सम्मेलनको दशौं तथा अन्तिम सत्रका सहभागीहरूले ’इनोभेटिभ सोलुसन्सः फाइनान्सिङ फर नेचर’ विषयमा छलफलमा गरेका थिए । छलफलमा…