Logo

नेपाल–चीन आर्थिक तथा व्यापार मेला सुरु, दुई देशबीच व्यापारिक सम्बन्ध उचाईमा पुग्ने विश्वास

काठमाडों । नेपाल चीन तिव्वत आर्थिक तथा व्यापार मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डमा सोमबारदेखि १७ औं नेपाल चीत तिव्वत आर्थिक तथा व्यापारमेला सुरु भएको हो । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच भएको सम्झौता अनुसार आर्थिक तथा व्यापार मेला हरेक दुई बर्षमा आलोपालो तिव्वत र नेपालमा हुने व्यवस्था छ ।…