Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने केहि घटेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको…