Logo

एयरलाईन्स कम्पनीको सिण्डिकेटले वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा, २५ हजारमा पाईने टिकटको मूल्य ७० हजार

काठमाडौं । एयरलाईन्स कम्पनीहरुले सिण्डिकेट गरी आफुखुशी भाडादर तोक्दा वैदेशिक रोजगारीमा जाने कामदारहरु समस्यामा परेका छन् । पछिल्लो समय एयरलाईन्स कम्पनीले सीमित ट्राभल कम्पनीसँगको मिलेमत्तोमा टिकट बुकिङ गर्दै सिण्डिकेट गरेर वैदेशिक रोजगारीमा जाने कामदारलाई दोब्बरभन्दा बढी मूल्यमा बिक्री गर्दै आएका छन् । सामान्यतया खाडी मुलुकमा जाँदा २५ हजारदेखि ३५ हजासम्ममा टिकट पाईन्छ भने अहिले पनि…