Logo

शाओमीले ल्यायो दशैं तिहार अफर, चार हजारसम्म छुट पाइने

काठमाडौं । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । “दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउँन सक्ने कम्पनीले जनाएको छ । यस चाडपर्व विशेष अफर भाद्र ३० गतेदेखि कार्तिक ३० सम्म लागु…