Logo

नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि एभिएसन सेक्युरिटी सम्बन्धी तालिम दिइएको छ । सो सम्बन्धी दुई दिने तालिम वैशाख १९ र २० मा सम्पन्न भएको हो । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा आईसीएओ सर्टिफाइड प्रशिक्षक भरतराज ढकाल रहेका थिए । उक्त तालिम कार्य…